प्रयोगशालाको सही व्यवस्थापन
गोरखापत्र अनलाइन
आश्विन १, २०७७ बिहीबार
निजी होस् वा सरकारी– देशमा के काम गर्ने, कस्तो प्रकारको प्रयोगशाला छ, त्यहीअनुसार त्यो देश कुन स्तरको हो चित्रित गर्छ । अन्य देशमा धेरै प्रयोगशाला, धेरै प्राविधिक जनशक्ति र प्रयोगशालाका काम गुणस्तरीय र प्रभावकारी हुने गरेकाले ती देशहरू विकसित पनि छन् । जनताका हरेक सास, गाँस, बास र कपाससँग प्रयोगशाला प्रत्यक्ष जोडिएको हुन्छ ।
प्रयोगशालाको व्यवस्थापनका विभिन्न मानक छन् । अन्तर्राष्ट्रिय मानकअनुसार व्यवस्थापन गर्न...