हाम्रो संविधानको शक्ति
गोरखापत्र अनलाइन
आश्विन ३, २०७७ शनिबार
नेपालको आजको संविधान लामो बलिदानपूर्ण सङ्घर्षपछि पाँच वर्ष अगाडि प्राप्त भएको थियो । जनता आफैँले निर्वाचित गरेका र संविधान बनाउने अधिकार दिएर पठाएका प्रतिनिधिहरूबाट त्यो तयार भएको थियो र संविधान सभाबाट जारी भएको थियो । पाँच वर्ष पूरा भएका छन् । यस अवसरमा संविधानको बारेमा महìवपूर्ण पुस्तक प्रकाशित भएकोमा खुसी व्यक्त गर्न चाहन्छु ।
हाम्रो संवैधानिक पृष्ठभूमि लामो छ । मनुस्मृतिको विधान छ, सामाजिक प्रबन्धसम्बन्धी...