सार्वजनिक सेवाप्रवाहका आयाम
गोरखापत्र अनलाइन
असार १३, २०७८ आईतवार
व्यक्तिगतबाहेकका सेवा तथा वस्तुलाई सार्वजनिक सेवा भनिन्छ । सरकारले जनताको हितका लागि प्रदान गर्ने सेवालाई सेवाग्राही (जनता)सम्म पु¥याउने प्रक्रिया र पद्धतिलाई सार्वजनिक सेवाप्रवाह भनिन्छ । त्यसैले सार्वजनिक सेवा राज्यको दायित्व र जनताको अधिकार हो । सरकारले लिने मुख्य जिम्मेवारीमा जनताका अपेक्षा र आवश्यकता पूरा गर्नु राज्यको दायित्व हो । सरकारको प्रभावकारिता मापन गर्ने आधार पनि सेवाप्रवाह नै हो ।
नेपालमा...