कानुन बनाउनका लागि मात्र होइन
गोरखापत्र अनलाइन
मंसिर २८, २०७७ आईतवार
नेपालको संविधानले नेपाली समाजमा विद्यमान जातीय छुवाछूत तथा विभेद, वञ्चितीकरण र प्रभुत्वका सबैखाले विशेषताहलाई अस्वीकार गरेको छ । नेपालको संविधान कार्यान्वयनसँंगै नेपाली समाजमा विद्यमान विभेद र वञ्चितीकरणको सबैभन्दा तल्लो खुड्किलोमा डोरम्याटको हैसियतमा रहेका दलित समुदायमाथिको अत्याचारमा कमी आउला भन्ने अपेक्षा थियो । नेपालको संविधान जारी भएपछिका पाँच वर्षको अवधिमा अकल्पनीय रूपमा दलितमाथि बदलाको शैलीमा...