सार्वजनिक सेवाप्रवाहको अवस्था
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७७ बिहीबार
नयाँ सार्वजनिक सेवा सार्वजनिक प्रशासनको क्षेत्रमा आएको एउटा नयाँ अवधारणा हो । यसलाई सन् २००२ देखि प्रयोगमा ल्याइएको हो । खासगरी यसको अवधारणा स्कान्डिनेभियन मुलुकबाट आएको हो । नयाँ सार्वजनिक सेवाले जनतालाई ग्राहक होइन, नागरिकका रूपमा व्यवहार गर्नुपर्छ भन्ने मूल आवाजलाई आत्मसात् गरेको छ । एक्काइसौँ शताब्दीमा उपभोक्तारूपी जनतालाई सेवा पु¥याउन सहज छैन । हरेक सरकार समयानुकूल परिवर्तनउन्मुख सोचमा दत्तचित रहनुपरेको...