विपत् व्यवस्थापनमा सञ्चारमाध्यमको उपयोग
गोरखापत्र अनलाइन
कार्तिक ६, २०७८ शनिबार
नेपालमा विपत्को चक्र वर्षभरि नै चलिरहन्छ । प्राकृतिक र गैरप्राकृतिक विपत् हामीकहाँ आइलागिरहन्छन् । फरक यत्ति हो, विपत्को रूप र प्रभाव भने भिन्दाभिन्दै हुन्छन् । सरकारको तथ्याङ्कअनुसार कमजोर र भिरालो भूबनोटका कारण नेपाल विश्वमा प्राकृतिक विपत्का हिसाबले २०औँ स्थानमा रहेको छ । जलवायु परिवर्तनको जोखिमका हिसाबले हाम्रो देश विश्वमै चौथो स्थानमा छ । जब कि भूकम्पीय जोखिमका हिसाबले ११औँ र बाढी एवं पहिरो प्रकोपका हिसाबले...