नेकपा विखण्डनका निहित कारण
गोरखापत्र अनलाइन
जेष्ठ २७, २०७८ बिहीबार
वि.सं.२०७४ मङ्सिरमा सम्पन्न चुनावी (सङ्घको) परिणामअनुसार नेकपा एमालेले १२१ सिट, नेकपा माओवादी केन्द्रले ५३ सिट जितेर वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमतसहितको सरकार बनायो । मङ्सिरमा चुनावी परिणाम आएको भए पनि फागुन पहिलो साता मात्र सरकार निर्माण भयो । प्रजातान्त्रिक प्रक्रियाद्वारा वामपन्थी सरकार बनेपछि देशी– विदेशी शक्तिहरूले वामपन्थी जनमतलाई विभिन्न कोणबाट विश्लेषण गर्न थाल्यो । सरकार बनेको एघार महिनापछि विश्व...