स्तरोन्नतिको चुनौतीपूर्ण यात्रा
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७७ आईतवार
सन् २०२१ फेब्रुअरी २२ देखि २६ (२०७७ फागुन १० देखि १४ गते) सम्म बसेको संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको बैठकले नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्न सिफारिस ग¥यो । यो बैठकले स्तरोन्नतिको तयारीका लागि २०२६ सम्मको समय पनि दिएको छ । समितिको यो सिफारिसलाई संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले अनुमोदन गरी संयुक्त राष्ट्रसङ्घको महासभामा जानकारी दिनुपर्छ,
जुन आगामी...