हाइड्रोजन ऊर्जाको सम्भावना
गोरखापत्र अनलाइन
माघ १३, २०७७ मंगलवार
पानी भविष्यमा कोइलाको सट्टा ऊर्जाको आधार हुनेछ !’
जुल्स भेर्नले सन् १८७४ मा प्रमाणित गरेका थिए । उनी अहिले यस संसारमा छैनन् तर विश्वका धेरैजसो महाशक्तिहरू उनले सपना देखेको हाइड्रोजन ऊर्जाको दिशामा कदम चालेका छन् । विश्व यतिखेर कोभिड–१९ कहरको उत्कर्षमा पुगेको छ । कोभिडपछिको भविष्य कस्तो हुनुपर्छ ? संसारभरि यतिखेर नयाँ–नयाँ आयाम, नयाँ–नयाँ बिजनेस (व्यावसायिक) मोडेलबारेमा चर्चा चुलिएका छन् । विश्व समुदाय स्वच्छ...