खाद्य सुरक्षा र खाद्यजनित रोग
गोरखापत्र अनलाइन
बैशाख १८, २०७८ शनिबार
षित/प्रदूषित भोजनका कारणले सिर्जना भएको स्वास्थ्य प्रतिकूलतालाई खाद्यजनित रोग भनिन्छ । विषाणुयुक्त खाद्य पदार्थलाई सङ्क्रमित खाद्य भनिन्छ, जसलाई भोजन गरियो भने शरीरलाई पनि सङ्क्रमित गर्छ भने जीवाणुद्वारा निर्मित विषका कारण पनि खाद्य पदार्थ विषाक्त हुन्छ । कीटाणु लामो समयसम्म नबाँचे पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ । प्राकृतिक रूपमा विषाक्तता हुने सम्भावना धेरै कम हुन्छ । तर, त्योभन्दा बढी रोगजनक...