एमसीसीबारे फैलाइएका भ्रम
गोरखापत्र अनलाइन
फाल्गुन १, २०७८ आइतवार
धेरैलाई थाहा नहोला तर कम्तीमा पनि पत्रपत्रिका पढ्ने र अर्थ राजनीतिमा सामान्य चासो राख्नेका निमित्त एमसीसी के हो र नेपालले यसलाई किन स्वीकार गर्ने तत्परता देखाएको हो भन्नेबारेमा अब लेखिरहनु आवश्यक छैन । पत्रपत्रिकामा पहुँच नभएका र पढ्न नसक्नेका निमित्त बुझाउने जिम्मा सरकार र सम्बन्धित सरोकारवालाको हो । यो लेखमा एमसीसीको विरुद्ध लागेकाहरूले कसरी आफ्ना (कु) तर्क परिवर्तन गर्दै गए र यसको अर्थ के हुन सक्छ भन्नेबारेमा...