चेतनाको दैलो
गोरखापत्र अनलाइन
आश्विन १, २०७७ बिहीबार
आठौँ राष्ट्रिय विज्ञान दिवस हामी कोरोना कहरबीच मनाउँदै छौँ । दिवस निश्चित थियो, आगामी वर्षको पात्रोमा पनि हुनेछ तर कोरोना कहिलेसम्म रहने हो ? मानिस अनभिज्ञ छ । मानिसले आफ्नै तर्क र मान्यतामा असोज १ गतेलाई विज्ञान दिवस भनी निर्णय ग¥यो । तर, कोरोना भाइरस उसको निर्णयमा होइन, प्रकृतिको नियमभित्र रहेर अवतरण ग¥यो । यो कुरा मानिसले बढीमा अनुमानसम्म गरेको थियो, बानीव्यहोरा पटक्कै थाहा थिएन, यसैले भनिदियो– नवीन कोरोना भाइरस...