शिक्षामा असर कम गर्ने अस्त्र
गोरखापत्र अनलाइन
माघ ५, २०७७ सोमबार
आज विश्वभरि सबै क्षेत्रमा कोरोनाको असर परेको छ । त्यसमध्ये शिक्षा क्षेत्र सबैभन्दा बढी त्रसित छ । कोरोना महामारीको निराकरणको निम्ति लागिरहँदा कोरोनापछिको विश्व शिक्षा कस्तो हुने ? विकासको कुन मोडल अपनाउनुपर्ने एवं शासन र अर्थतन्त्र कसका हातमा सुम्पने ? भन्ने आज विश्वसामु तेर्सिएको सङ्गीन प्रश्न हो । अथवा यो विषयमा ठूलाठूला बहसहरू चलिरहेकै छन्, निष्कर्ष निस्कन बाँकी छ । यसैबीचमा नेपालको शिक्षा कस्तो हुनुपर्छ...