चिन्नुपर्छ किसान र कृषिलाई
गोरखापत्र अनलाइन
असार २८, २०७८ सोमबार
नेपालको खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्ता ऐन, २०७५ ले ‘किसान’ भन्नाले कृषिलाई मुख्य पेसा वा व्यवसाय बनाई त्यसैबाट आफ्नो जीविकोपार्जन गर्ने नागरिक, उनमा आश्रित परिवार वा छ महिनाभन्दा बढी कृषिमा श्रम गर्ने वा परम्परागत कृषि औजार निर्माण गर्ने नागरिक र आश्रित परिवार भन्ने बुझाउँछ ।