विनाशको विकल्प खानी
गोरखापत्र अनलाइन
असार ७, २०७८ सोमबार
२०७८ जेठ १५ गते नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत ढुङ्गा, गिटी, बालुवाको निकासी गरी व्यापार घाटा कम गर्ने कार्यक्रम ल्याएपछि १९औँ शताब्दीको अन्त्यतिर युरोप र अमेरिकाबाट सुरु भएको वातावरणवादको नेपाली संस्करण गएको १५ दिनमा चरम उत्कर्षमा पुग्यो । ढुङ्गा, गिटी, बालुवाको उत्खनन खुला गरे चुरेमा वातावरणीय विनाश र तराई मरुभूमि बन्ने भनी सुरु भएको बहस सरकारले बजेटमा समावेश गरिएको कार्यक्रम...