पहिचानको पर्खाइमा सुस्तावासी
गोरखापत्र अनलाइन
फाल्गुन १४, २०७७ शुक्रबार
सुस्ता नेपाल र भारत सिमानामा रहेको लुम्बिनी प्रदेश परासीको सुस्ता गाउँपालिकामा अवस्थित नेपाली राष्ट्रियता दुखिरहेको भूमि हो । जुन क्षेत्र नसुल्झिएकोे सीमा समस्याअन्तर्गत पर्छ । यसको कुल क्षेत्रफल ४० हजार ९८० हेक्टर छ । त्यसमध्ये अहिले करिब सात हजार हेक्टरमा मात्र नेपालीको बसोवास छ । १४ हजार हेक्टर जमिन भारतीयको अतिक्रमणमा परेको छ । बाँकी जमिनलाई विवादित भूमिका रूपमा खाली राखिएको छ । यो भूमिको संरक्षणका लागि त्यहीँका...