माओवादी समाजवाद
गोरखापत्र अनलाइन
पुष १६, २०७८ शुक्रबार
वि.सं. २०५२ फागुन १ गतेबाट सशस्त्र सङ्घर्ष थालेको क्रान्तिकारी माओवादी केन्द्र २०६३ मा सत्तापक्षसँग शान्ति प्रक्रियामा हतियार बुझाएर निःशस्त्र भयो । २०६४ को पहिलो संविधान सभामा ठूलो पार्टी पनि बन्यो । सत्तामा बारम्बार तलमाथि गरिरहँदा र अहिले पनि सत्तामै रहँदा पनि भोकाएको र जोश हराएको बूढो बाघजस्तो निस्तेज देखिन्छ । यसको कारण जनक्रान्तिबाट समाजवादमा जाने वा प्रजातान्त्रिक समाजवादको बाटो समात्ने भन्ने दोधारे...