धान उत्पादन र असार १५ को रौनकता
गोरखापत्र अनलाइन
असार १५, २०७८ मंगलवार
धान रोप्ने मौसम फेरि सुरु भयो । र, यो सबैका लागि वर्षको सबैभन्दा महìवपूर्ण मौसम हो । चामल विश्वमा सबभन्दा राम्रो, सबभन्दा पौष्टिक र सबैभन्दा मुख्य प्रयोगमा आउने बाली हो । नेपालको सन्दर्भमा, चामल निस्सन्देह सबैभन्दा महìवपूर्ण अन्न हो । हाम्रो सांस्कृतिक मान्यताअनुसार १५ अ