औद्योगिक केन्द्र र ग्रामीण रोजगारी
गोरखापत्र अनलाइन
माघ ८, २०७७ बिहीबार
रोजगारी सरकारी घोषणाले थपिने होइन, आर्थिक गतिविधि विस्तार गरेर सिर्जना हुने हो
आधुनिक अर्थशास्त्रका जन्मदाता मानिने एडम स्मिथले सन् १७५५ मा नै भनेका थिए, ‘‘कुनै पनि राष्ट्रलाई पिछौटेपनबाट उच्चस्तरको समृद्धिसम्म उठ्न शान्ति, सरल कर प्रणाली र कामचल्दो न्याय प्रशासनबाहेक शायदै अरू केही चाहिएला, किनभने बाँकी सबै कुरा विकासका स्वाभाविक प्रक्रियाले आफैँ जुटाइदिनेछन् ।” निरन्तरको राजनीतिक विवाद तथा सामाजिक र आर्थिक...