मुख स्वास्थ्यमा ध्यान
गोरखापत्र अनलाइन
आश्विन ९, २०७८ शनिबार
मानिसको स्वास्थ्यमा नाभी र मुख स्वास्थ्यको महत्त्वपूर्ण स्थान हुन्छ । आमाको गर्भमा रहँदा बच्चाका लागि जसरी नाभीको महìव हुन्छ त्यस्तै समग्र स्वास्थ्यका लागि मुख स्वास्थ्य महìवपूर्ण हुन्छ । गर्भमा रहेको बच्चालाई मुटुदेखि हरेक धड्कन तथा सबै पोषणतìव नाभिबाटै प्राप्त हुने गर्छ ।