के हो दम रोग ?
गोरखापत्र अनलाइन
माघ ३, २०७७ शनिबार
धुलोधुवाँ, चुरोट, बिँडीको नियमित प्रयोग, वायु प्रदूषणलगायतका कारक तìवले नेपालमा श्वासप्रश्वास रोगसम्बन्धी रोगहरू बढिरहेको छ । श्वासप्रश्वास रोग धेरै प्रकारका हुन्छन् । श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगहरू हुन्छन्, जसलाई ‘सीओपीडी’ भनिन्छ । अर्को, एलर्जी वा अन्य कुनै पनि कारणले क्रोनिकरूपमा हुने आस्थामा (दम) रोग मुख्य हो । अन्य सङ्क्रमणहरूले गराउने निमोनिया वा क्षयरोग पनि श्वासप्रश्वाससम्बन्धी रोग हो । पछिल्लो...