स्थानीय निर्वाचनमा महिलाको बागडोर
गोरखापत्र अनलाइन
चैत्र २८, २०७८ सोमबार
स्थानीय चुनावको तिथि नजिक आएसँगै राजनीतिक दलमा चुनावी तरङ्ग बढ्दै गएको छ । विभिन्न दल स्थानीय तहमा आफ्नो पकड कायम राख्दै थप सिटका लागि चुनावी एजेन्डा र रणनीति तय गर्न व्यस्त छन् । कतिपय दल जनताको घरदैलोमा पुगेर भोट माग्न थालिसकेका छन् ।