सुधारिएको काँग्रेसको परिकल्पना
गोरखापत्र अनलाइन
मंसिर १९, २०७८ आइतवार
ऐतिहासिक विरासत बोकेको नेपाली कांँग्रेस चौधौँ महाधिवेशनको सन्निकट छ । पार्टीका निष्ठावान् कार्यकर्ता मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले समेत काँंग्रेस महाधिवेशनलाई प्रतीक्षा गरिरहेको छ । मुलुकमा आइपर्ने हरेक सङ्कटको सारथि बन्दै आएको काँग्रेस महाधिवेशन सफल बनाउनु हामी सबैको दायित्व हो । एकता र प्रजातान्त्रिक शैलीको सफल महाधिवेशनले मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा काँग्रेसप्रति सकारात्मक...