कोभिडपछिको स्थानीय सरकारका चुनौती र अवसर
गोरखापत्र अनलाइन
श्रावण २२, २०७८ शुक्रबार
कोभिड–१९ ले एक पटक फेरि स्थानीय सरकारको महìव र उपादेयतालाई थप उजागर गरिदिएको छ । सङ्घीय सरकारद्वारा मार्च २०२० मा जारी तीन महिनाको निषेधाज्ञामा क्वारेन्टाइन तथा परीक्षण कार्यमा स्थानीय निकायको भूमिका अहम् थियोे । पछि सङ्क्रमण बढ्दै गएपछि सङ्घीय सरकारले स्थानीय निकायलाई कोभिडको उपचार तथा नियन्त्रणको सबै जिम्मेवारी दिएको थियो । स्थानीय नि