सार भएको असार
गोरखापत्र अनलाइन
असार १८, २०७८ शुक्रबार
प्रायः असारसँगै मनसुन सुरु हुन्छ अनि नेपाली ग्रामीण क्षेत्रमा कृषकलाई रोपाइँको चटारो बढ्छ । त्यसैले हाम्रोजस्तो कृषिप्रधान देशमा असारको निकै महŒव छ । असार सुनौलो भविष्य बोकेको महिना भएका कारण यसलाई मानो रोपेर मुरी फलाउने समयका रूपमा पनि लिइन्छ । ऋतुचक्रानुसार साउन, भदौलाई वर्षा मानिए असारलाई नै खेतिपाती र वर्षायाम मानिन्छ । असार महिना समग्र एउटा महिना भए पनि यसको अनेक विविधता रहेको छ । यस महिनामा रोपाइँ, बेठी,...