सरोकारहीन बन्दै मानवीय दायित्व
गोरखापत्र अनलाइन
माघ ६, २०७८ बिहीबार
अमेरिकी प्रो. नोमचोम्स्कीलाई नोबेल विजेता जापानका साहित्यकार केन्जारुवा बुले एक पटक सोधेछन् मान्यवर चोम्स्की, तपाईंजस्तो विद्वान्ले साहित्यमा हस्तक्षेप गरेका भए कति सुन्दर र भव्य हुन्थ्यो होला ! चोम्स्कीः आज शक्तिशाली तप्काले विश्वव्यापी रूपमा जसरी दमन गर्दैछन् त्यसलाई नङ्ग्याउनु र तर्कशक्तिको प्रतिरोधी हतियार उत्पादन गर्नु साहित्यभन्दा अहिले महìवपूर्ण काम हो । दीर्घकालीन रूपमा साहित्यले एउटा सशक्त मानव...