गुमनामको सुनाम
गोरखापत्र अनलाइन
बैशाख १८, २०७८ शनिबार
शिक्षा प्राप्त गर्ने ठाउँलाई शिक्षालय, विद्यालय, पाठशाला आदि नामले पुकारिन्छ । पञ्चायतकालमा विद्यालय स्थापना गर्न साह्रै कठिन थियो । चेतनाको अभाव थियो, विद्यालय खुले पनि अध्ययन गर्ने विद्यार्थी थोरै हुन्थे । असल काम र सबैको भलो चिताउने व्यक्ति समाजमा थोरै हुन्छन् । अहिले पनि नेपालका धेरै ठाउँमा विद्यालयका लागि पहल गर्ने व्यक्ति नहुँदा हजारौँ बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित नै छन् । फरक यति छ पञ्चायत कालमा...