खाद्य सम्प्रुभताको पच्चीस वर्ष
गोरखापत्र अनलाइन
कार्तिक १२, २०७८ शुक्रबार
योवर्ष खाद्य सम्प्रभुताको अवधारणा विकास भएको २५ वर्ष पुगेको छ । त्यसैले अहिले विश्वमा अन्तर्राष्ट्रिय किसान आन्दोलन लाभिया क्याम्पेसिनालगायत साम्राज्यवादविरोधी मञ्चहरूले विश्व खाद्य दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइरहेका छन् । विशेषगरी विश्व खाद्य दिवस र सामान्य रूपमा अक्टोबर महिनाभर यससम्बन्धी थुप्रै कार्यक्रमको आयोजना गरियो । नेपालमा पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी अखिल नेपाल...