चोरी सिकारी नियन्त्रणमा स्थानीयसँग समन्वय
गोरखापत्र अनलाइन
मंसिर २७, २०७७ शनिबार
गत असोज ८ गते अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण समूहले गरेको एउटा अध्ययन प्रतिवेदन सार्वजनिक भयो । व्यापारमा वनस्पति र जीवजन्तु किनबेचको आँकडा विश्लेषण (ट्राफिक) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सामेल रहेर गरेको अध्ययनमा वन्यजन्तु अपराधमा सजाय काटिरहेका दक्षिण अफ्रिकाका ७३ कैदीसँग अन्तर्वार्ता लिइएको थियो ।
‘म मेरो बच्चालाई मेरोभन्दा राम्रो जिन्दगी दिन चाहन्थेँ’ वन्यजन्तुको तस्करीजस्तो गैरकानुनी...