संविधानमा उच्च शिक्षा
गोरखापत्र अनलाइन
आश्विन ४, २०७७ आईतवार
नेपालको संविधानमा ‘उच्च शिक्षा’ शब्दावली पाँचपटक परेको देखिन्छ । संविधानको भाग ३ अर्थात् मौलिक हक र कर्तव्यअन्तर्गत तीनपटक, भाग ४ अर्थात् राज्यको निर्देशक सिद्धान्त नीति तथा दायित्वअन्तर्गत एकपटक र अनुसूची (६) अर्थात् प्रदेशको अधिकारको सूचीको आठौँ लहरमा एकपटक उच्च शिक्षालाई बुनेर वाक्य गठन गरिएको पाइन्छ । यहाँ उक्त वाक्य के–कस्ता परेका र तिनले