कोभिड–वर्षमा बाल मनोस्वास्थ्य
गोरखापत्र अनलाइन
पुष १९, २०७७ आईतवार
विश्वलाई कोरोना महामारीले सन्त्रस्त पार्न थालेको पनि एक वर्ष पूरा भइसकेको छ । विश्व इतिहासमा पहिलोपटक पूरै संसारलाई ठप्पप्रायः पारेको कोरोना सङ्क्रमणले विश्वअर्थतन्त्र, पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै नै प्रतिकूल असर पा¥यो । विश्व परिदृश्यमा देखापरेको यस महाविपद्बाट नेपाल पनि अछुतो रहन सकेन । फलतः लामो समयसम्म नेपालले पनि बन्दाबन्दीको सामना गर्नुप¥यो । बन्दाबन्दी खुकुलो भएपछि पनि विद्यालय...