बागमतीसँग गुजुल्टिएका सवाल
गोरखापत्र अनलाइन
असार २६, २०७८ शनिबार
बागमती नदीको उद्गमथलो काठमाडौँ र सिन्धुपाल्चोेक जिल्लाको सिमानामा पर्र्ने शिवपुरी जलाधार क्षेत्रस्थित बाग्द्वार हो । हिन्दुहरूको पवित्र तीर्थस्थल एवम् काठमाडौँ उपत्यकाको सभ्यताको प्र्रतीकका रूपमा रहेको बागमती परापूर्वकालदेखि नै अस्तित्वमा रहँदै आएको धार्र्मिक नदी हो । काठमाडौँ उपत्यकाको पानी आपूूर्ति स्रोतका रूपमा रहेको यो नदी आर्थिक वर्ष २०४६÷०४७ पछि यहाँको जनसङ्ख्या वृद्धिसँगै मानवीय अतिक्रमणका कारण...