सामाजिक सुरक्षा भत्ताको प्रयोग
गोरखापत्र अनलाइन
बैशाख २०, २०७८ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार रुपियाँ पु¥याउने घोषणा गरेसँगै यस विषयमा विभिन्न चर्चा चलेको छ । नेपाल सरकारको अति लोकप्रिय कार्यक्रम सामाजिक सुरक्षा भत्ता हरेक राजनीतिक दलको चुनावी एजेन्डा बन्छ । हरेक बजेट भाषणमा वृद्धभत्ता चासोको विषय बन्छ ।
नेपालको संविधानले आर्थिक रूपले विपन्न,