धार्मिक आस्थामा नेपाली जनजीवन
गोरखापत्र अनलाइन
कार्तिक २३, २०७८ मंगलवार
नेपाली समाजमा प्राचीनकालदेखि नै धर्मप्रधान रही धर्मकै आधारमा सामाजिक, जातीय र स्थानीयस्तरका चाडपर्व मनाउने प्रचलन रहेको पाइन्छ । यस्ता चाडपर्वको आ–आफ्नो क्षेत्रमा आफ्नै किसिमको विशेष महìव रहेको हुन्छ । हाम्रा चाडपर्व उत्सव र मेलाहरूले नेपाली संस्कृतिसँग घनिष्ठ सम्बन्ध जोडेका छन् । नेपालको तराई क्षेत्र पनि सांस्कृतिक र चाडपर्वको दृष्टिले उर्वरा भूमि मानिन्छ । तराई क्षेत्र सामाजिक तथा जातीय आधारमा नेपालको...