संविधान कार्यान्वयनमा सङ्घीय संसद्
गोरखापत्र अनलाइन
आश्विन ६, २०७७ मंगलवार
नेपालको संविधानको धारा ५० मा निर्देशक सिद्धान्तका रूपमा राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धलाई मूल रूपमा स्वीकार गर्दै विवेचना गरिएको छ । धारा ५१ ले राज्यका नीतिहरू विस्तृतमा उल्लेख गरेको पाइन्छ ।
धारा ५२ ले राज्यको