रूपान्तरणका लागि लोकतन्त्र
गोरखापत्र अनलाइन
मंसिर १२, २०७८ आइतवार
लोकतन्त्र जनताको चिन्तन, सञ्चार र सिर्जनात्मक कसरतको स्वतन्त्रता हो । मानव चिन्तन गर्ने प्राणी हो । चिन्तन गरेको विषयवस्तुलाई यत्रतत्र सामाजिकीकरण र विस्तार गर्ने उसको अन्तर्निहित स्वभाव हुन्छ । चिन्तन र सञ्चारबाट उत्प्रेरित भएर सिर्जनात्मक अभ्यासमा सरिक हुने प्रकृतिप्रदत्त गुण मानवमै हुन्छ । लोकतन्त्र सार्वजनिक मामला हो, जुन नागरिकका निजी हकहरूको रक्षासँग समेत सम्बद्ध हुन्छ । एकअर्काका नैसर्गिक अधिकारमाथि...