लिम्बूको विवाहमा सोतरीत
गोरखापत्र अनलाइन
बैशाख ११, २०७८ शनिबार
सामान्यतः नेपाली समाजमा विवाह भन्नेबित्तिकै जन्ती लिएर ठाँटका साथ दुलाहा पक्ष दुलहीको घरमा जाने, स्वयम्बर गर्ने तथा वैवाहिक कार्यक्रम सम्पन्न गरेपछि दुलही लिएर आउने अनि दुलाहाको घरमा भिœयाउने भन्ने बुझिन्छ । यसैगरी, दुलाहा पक्षलाई दुलही पक्षले दाइजोका रूपमा नगद र जिन्सी दिने चलन देखिन्छ । तर, नेपाली समाजमा लिम्बूहरूको विवाह माथि उल्लेख गरिएभन्दा बिल्कुलै फरक छ ।
लिम्बूको विवाहमा सामान्य अवस्थामा एकजना साथी...