पुगेन अझै प्रयास
गोरखापत्र अनलाइन
आश्विन ९, २०७८ शनिबार
पौराणिक ग्रन्थहरुमा समेत कुष्ठ रोगको उल्लेख भएको पाइन्छ । नेपालमा जनस्वास्थ्यको समस्याका रूपमा केही जिल्लामा अहिले पनि कुष्ठ रोगका बिरामी भेटिन्छन् । विशेषगरी तराईका केही जिल्लामा यो रोगको निवारण अझै हुन सकेको छैन । यद्यपि, संसारका धेरै देशमा यो रोग निवारण भइसकेको अवस्था छ । सन् २०१० मा नै नेपालमा कुष्ठ रोग निवारण भएको घोषणा गरिएको हो । निवारणको परिभाषाअनुसार प्रति दस हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठ रोगीका...