विज्ञान, धर्म र अध्यात्म
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७८ शनिबार
ज्ञान प्रकृति (म्याटर) र ऊर्जा अथवा शक्तिको पछाडि हुने नियमहरूको अध्ययनको नाम हो । खासगरी प्रकृतिमा हुने रूपान्तरण, प्रकारान्तरण वा परिवर्तन र त्यसको गुण, प्रभाव अथवा प्रयोग र तिनमा हुने, भइरहने क्रिया–प्रतिक्रियाको अध्ययन–अनुसन्धान, परीक्षण तथा प्रयोग गर्ने विधिको नाम नै विज्ञान हो ।