व्यवस्थापन परीक्षणमा सुधार
गोरखापत्र अनलाइन
माघ ९, २०७७ शुक्रबार
नेपाल सरकारले नागरिकलाई प्रवाह गर्ने वस्तु, सेवा र शासकीय लाभको वितरणलाई छिटो, छरितो, गुणस्तरीय, परिणाममुखी तथा नागरिकमैत्री तुल्याई सुशासनको प्रत्याभूति दिलाउन विभिन्न नीतिगत, संस्थागत, प्रक्रियागत, कार्यविधिगत व्यवस्था गर्दै आएको छ । यस किसिमका व्यवस्था सुव्यवस्थित र सही रूपमा कार्यान्वयन भए, नभएको विषयमा परीक्षण र
मूल्याङ्कन गर्नका लागि विभिन्न विधिको व्यवस्था गरिएको छ । यस्ता विधिमध्ये व्यवस्थापन परीक्षणलाई...