दक्ष जनशक्ति उत्पादन अभियान
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७७ बुधबार
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको समग्र विकास र विस्तार, विभिन्न निकायसँग समन्वय र सहजीकरण गर्न एउटा छुट्टै स्वायत्त संस्थाको आवश्यकता महसुस गरी आधारभूत, मध्यम तथा उच्चस्तरीय सीपयुक्त प्राविधिक जनशक्ति उत्पादनको व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन–२०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना...