सिक्काका दुई पाटा
गोरखापत्र अनलाइन
भाद्र २७, २०७८ आईतवार
बीपी कोइराला एउटै व्यक्तिमा दुइटा व्यक्तित्व भएको असाधारण प्रतिभा हुनुहुन्थ्यो । गहिरिएर हेर्दा उहाँको राजनीति र साहित्यमा कुन व्यक्तित्वले जित्ला ? यसतर्फ खास बहस भएको पाइँदैन । त्यसो त साहित्य र राजनीतिमा पृथक् व्यक्तित्वको उपस्थिति भए पनि ती दुई व्यक्तित्वमा तुलना गर्न सकिने ठाउँ नै छोडिदिनुभएको छैन उहाँले । उहाँको स्पष्ट मान्यता थियो, “साहित्य मृत्युञ्जय हुन्छ भने राजनीति समयको अपरिहार्यता मात्रै ।” राजनीतिलाई...