नेपाली संस्कृतिमा होली
गोरखापत्र अनलाइन
चैत्र १५, २०७७ आईतवार
होली’ शब्दमा उमङ्गको अनुभूति हुन्छ । यो नेपालको साँस्कृतिक पर्व हो । फागु, फउवा होली वा होली उमङ्ग, भ्रातृत्व पवित्रा र मेलमिलापको पर्व हुनाले हामीलाई एउटा फरक ढङ्गले आनन्दको अनुभूति दिन्छ ।
होलीका वैदिक साहित्य लिएर श्रीमद् भागवत पुराण आदिमा विशद विवरण पाइन्छ । हाम्रो प्राचीन साहित्यमा यस पर्वको उल्लेख ‘वसन्त महोत्सव’का रूपमा रहेको छ । कतै वसन्त पञ्चमीदेखि त कतै शिवरात्रिदेखि होली मनाउन प्रारम्भ गरिने फागुन...