बालबालिकाको जन्मदर्ता समस्या
जन्मदर्ता व्यक्तिगत घटना दर्ताको एउटा महìवपूर्ण पाटो हो । जन्मदर्ता नभएमा बालबालिका पहिचानको हकबाट वञ्चित हुन्छन् । उनीहरूका अभिभावकहरूले विभिन्न कठिनाइ झेल्नुपर्ने हुन्छ ।