स्थानीय तहमा जलस्रोत नीति
गोरखापत्र अनलाइन
बैशाख १४, २०७८ मंगलवार
सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाबाट विकास निर्माणका क्षेत्रमा नयाँ नयाँ नीति ल्याइरहेको छ । यसैक्रममा गत वर्ष राष्ट्रिय जलस्रोत नीति सार्वजनिक भइसकेको छ । यस नीतिमा मूलतः ११ वटा रणनीति र त्यसअन्तर्गतका थुप्रै नीति कार्यनीति सार्वजनिक गरिएका छन् । ती रणनीतिहरू देशमा भएको अपार जलस्रोत भण्डारको उपयोगमा बढी केन्द्रित रहेका पाइन्छन् । जस्तो कि नीतिको पृष्ठभूमिमै भनिएको छ, ‘नेपालमा जलस्रोत अत्यन्त महìवपूर्ण...