निजामती विधेयकमा सूचना प्रविधि
गोरखापत्र अनलाइन
मंसिर १३, २०७८ सोमबार
स्थायी सरकारका रूपमा चिनिने निजामती कर्मचारीको छनोट, वृत्ति विकासलगायत अन्य पक्षको दीर्घकालीन रूपमा कानुनतः व्यवस्थापन गर्ने उद्देश्यले जारी हुन लागेको सङ्घीय निजामती सेवा विधेयक बहुप्रतीक्षित महìवपूर्ण विधेयकमध्ये एक हो । नेपालमा गणतन्त्र स्थापना भएपश्चात् नेपालको संविधानबमोजिम जारी हुन लागेको उक्त विधेयकको आफ्नै विशेष महìव छ । किनकि यसैका आधारमा प्रदेश र स्थानीय तहले आ–आफ्नो निजामती सेवा विधेयक ल्याउनुपर्ने...