निर्वाचन नै समस्याको समाधान
गोरखापत्र अनलाइन
जेष्ठ ३१, २०७८ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच महिनामा दोस्रोपटक प्रतिनिधिसभालाई विघटन गरी नयाँ निर्वाचनको सिफारिस गर्नुको निहितार्थ बुझ्नु आवश्यक छ । विपक्षी दलमा रहेको दुविधा तथा व्यापक अविश्वासका कारण नै तीन महिनामा नयाँ सरकार गठनको विकल्प दिन सकेनन् । यद्यपि, सरकारको विपक्षमा रहेका राजनीतिक दलले प्रधानमन्त्री ओलीको विकल्पमा जुनसुकै बखत पनि नयाँ सरकार गठन गर्ने दाबी गर्दै आएका थिए । बाह्य रूपमा नयाँ...