बहुगुणी लसुन
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७७ शनिबार
ब्रह्माण्डमा पाइने विविध वनस्पतिमा कतिपयले औषधिजन्य पदार्थको कार्य गर्छन् त कतिपय विषाक्तसमेत हुन्छन् । तिनैमध्ये कतिपय यस्ता जडीबुटी पनि छन्, जसलाई राम्रोसँग चिनेर प्रयोगमा ल्याउन सके अनेकौँ रोगको सहजै निदान गर्न सकिन्छ । कोरोना महाव्याधिसँगै थुप्रै जडीबुटीजन्य वनस्पतिको खोजी र प्रयोगमा बढोत्तरी भएको छ । थुप्रै जडीबुटी रोग प्रतिरोधात्मक शक्ति वृद्धि गरी सङ्क्रमणजन्य रोग रोकथाम गर्न महŒवपूर्ण साबित भएका पनि...