गुठी व्यवस्था र जग्गाको अन्तरसम्बन्ध
गोरखापत्र अनलाइन
मंसिर १४, २०७७ आईतवार
मानव मूल्य प्रवद्र्धन, धार्मिक मान्यता, आस्था, सत्कर्म र विवेकको पथमा उत्प्रेरित गराउने विज्ञानको आधारस्तम्भका रूपमा आफ्नो निजी सम्पत्ति सार्वजनिक हितमा अर्पण गरी तत्कालीन धर्मपरायणबाट स्थापना स्थापित पवित्र साँस्कृतिक एवम् ऐतिहासिक धरोहर नै समग्रमा गुठी रूप हुन् । धार्मिक, साँस्कृतिक एवम् परम्परागत मूल्य–मान्यतालाई संरक्षण सम्बद्र्धन गर्दै सामाजिक सहकार्र्यमा आधारित भएर गरिने व्यवस्था नै गुठी व्यवस्था...