जहाँ जोखिम त्यहाँ बीमा
गोरखापत्र अनलाइन
असार १०, २०७८ बिहीबार
जोखिम एक त्यस्तो किसिमको प्रकृति हो, जुन कुनै निश्चित छैन । त्यही भएर मानिस भविष्यमा आइपर्ने जोखिमसँग हरपल कुनै न कुनै रूपमा चिन्तित भएका हुन्छन् । जोखिम विभिन्नप्रकारका हुन्छन् । जसमा मानिसको ज्यानसमेत जाने गर्छ । जस्तै ः आगलागी, बाढीपहिरो, करेन्ट (बिजुली), घातक रोग, दुर्घटनालगायत अन्य । यी विभिन्नप्रकारका जोखिममध्ये दुर्घटनाबाट बढी नेपालीको अकाल मृत्यु हुने गरेको छ । यसको विभिन्न कारण भए पनि नेपालको अधिकांश...